८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

सुदूरपश्चिममा भूकम्पको धक्का, राति ८ बजेर १८ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गयो

३० भदाै, सुर्खेत । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिनुभयो । भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको छ ।

प्रकाशित मिति : September 16, 2019 at 11:22 pm