८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

हुम्लाकाे लिमीलाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प

२९ भदाै, काठमाडाैँ । हुम्लामा आइतबार भूकम्प गएको छ ।  बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो  । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाकाे लिमीलाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रकाशित मिति : September 15, 2019 at 2:42 pm