कैलालीको लम्चीचुवा नगरपालिकाको मेयरको कार्यकक्षमा आगजनी (फोटोफिचर)
२९ भदाै, कैलाली । कैलालीको लम्कीचुवा नगरपालिकामा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिका प्रमुखको कार्यकक्षमै आगजनी भएको छ । प्रहरीले आगजनी गर्ने समूहको खोजी गरिरहेको जनाएको छ । आगजनी लगत्तै नियन्त्रणमा लिन सकिएकाले थप भाैतिक क्षतिबाट हुन बचाउन सकिएको नगर प्रमुखले बताएका छन ।

प्रकाशित मिति : September 15, 2019 at 1:56 pm







