८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

मन्त्रीकै गाडी हिलोमा फसेपछि…

२३ भदौ, जुम्ला । पातारासी गाउँपालिका– २ तल्फी गाउँ जुम्लामा निर्मित ‘छन्चरी हाल्ना जडिबुटी प्रशोधन उद्योग’को उद्घाटन कार्यक्रममा जाँदै गर्दा हिलाम्य सडकममा फसेको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सवार गाडी धकेल्दै स्थानीयवासी ।

तस्वीर : शुरबहादुर सिंह/रासस

प्रकाशित मिति : September 9, 2019 at 7:37 pm