८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

सार्वजनिक यातायातमा कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहार गर्ने पूर्वसभासद् घिसिङ पक्राउ

२३ भदौ, ललितपुर । सार्वजनिक यातायातमा कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेकाे अभियाेगमा पूर्वसभासद् योगेन्द्र घिसिङ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरकाे टाेलीले घिसिङलाई पक्राउ गरेकाे हाे ।

पक्राउ परेका घिसिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घिसिङ २०७० मा तत्कालिन माओवादीबाट समानुपातिक सांसद थिए ।

प्रकाशित मिति : September 9, 2019 at 5:29 pm