सुर्खेतबाट डोल्पाका लागि उडेको माउन्टेन एयरको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण
२३ भदौ, दैलेख । सुर्खेतबाट डोल्पाका लागि उडेको माउन्टेन एयरको नाइनएन–ए.एलडी हेलिकप्टर खराब मौसम भएपछि दैलेखको बारुदथानमा आकस्मिक अवतरण गरिएकाे छ ।
तस्वीर : नरबहादुर रिजाल/रासस
प्रकाशित मिति : September 9, 2019 at 5:08 pm







