बंगलादेश र कतारका लागि नवनियुक्त राजदूतले राष्ट्रपति भण्डारीबाट लिए शपथ
१५ भदाै, काठमाडाैँ । बंगलादेश र कतारका लागि नवनियुक्त राजदूतले राष्ट्रपति भण्डारीबाट शपथ लिएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेश र कतारका लागि नवनियुक्त राजदूतद्वय डा. वंशीधर मिश्र र डा नारदनाथ भारद्वाजलाई राष्ट्रपति कार्यालयमा शपथग्रहण गराउनुभएकाे हाे ।

प्रकाशित मिति : 12:56







