५० एसपीको सरुवा, कसकाे सरुवा कहाँर ? (सूचीसहित)
१३ भदौ, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले शुक्रबार ५० जना एसपीको सरुवा गर्ने निर्णय गरेका हुन् ।

प्रदेश नम्बर १ दंगा नियन्त्रण प्रहरी गण दुहबी सुनसरीबाट अनुरागकुमार द्धिवेदीलाई महानगरी दंगा नियन्त्रण प्रहरी गण काठमाडौंमा सरुवा गरिएको छ भने एसपी अच्युत प्रसाद पुडासैनी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालमा सरुवा भएका छन् ।
हेर्नुहाेस् सूचीः




प्रकाशित मिति : August 30, 2019 at 11:43 pm









