७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

 पोखराको न्यूरोडमा आगलागी

२८ साउन, काठमाडौं । पोखराको न्यूरोडमा आगलागी भएको छ । भाटभटेनी सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ । ४ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : August 13, 2019 at 5:10 pm