७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

नेपाल राष्ट्र बैंकले सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

२६ साउन, काठमाडाैँ ।  नेपाल राष्ट्र बैंकले सोमबार रु १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त टे«जरी बिल आगामी कात्तिक २६ गते परिपक्व हुनेछ ।

प्रकाशित मिति : August 11, 2019 at 8:36 pm