मकवानपुरमा गोली चल्यो
५ साउन, काठमाडौँ । मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ । गएराति गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गोली चलेको मकवानपुर प्रहरीले जनाएकाे छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक सार्वजनिक गरिने बताएकाे छ ।
प्रकाशित मिति : July 21, 2019 at 12:45 pm









