६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

एक युवती प्रेमीसहित १२ जनाबाट बलात्कृत, बलात्कार गर्दै यसरी बनाए भिडियो

४ साउन, काठमाडाैँ । बेलायतमा एक युवती १२ जनाबाट बलात्कृत भएकी छिन् ।  १९ वर्षकी ती युवती अाफ्नाे प्रेमी भेट्न पेमीकाे काेठामा गएकी थीइन् ।  प्रेमीकाे कोठामा १२ जनाले बलात्कार मात्र गरेनन्र भिडियो समेत बनाएका छन् ।  बेलायती एक युवती साइप्रसको रिसोर्टमा बसेकी थिइन् । १२ जना विरुद्ध नै उनले बलात्कारको मुद्दा हालेकी छन् । सबै केटाहरु इजरायलका बासिन्दा हुन् ।

युवती बेहोस भएपछि मात्र केटाहरुले छाडेको उनले बताएकी छन् । पुलिसले केटीको शरीरमा चोटैचोट पाइएको जनाएको छ । नुसन्धानमा ती युवतीको लामो समयदेखि नै प्रेमीसँग शारीरिक सम्बन्ध रहँदै आएको खुलेको छ । पुलिसले इजरायली केटाहरुलाई गिरफ्तार गरेको छ । केटाहरुले भिडियो बनाएर भाइरल बनाएका छन्

प्रकाशित मिति : July 20, 2019 at 7:21 pm