२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का

२२ असार, काठमाडाैँ ।  नेपाल स्टक एक्सचेञ्जमा कारोवार भईरहेको ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का भएको छ । बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले मर्जरु कार्य सम्पन्न नहुँदासम्म कारोवार रोक्का गरिएको छ ।

मर्जरका लागि दुई वटै बैंकले नेपल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दिएका छन् । यस्तै जनता बैंकको समेत शेयर कारोवार रोक्का भएको छ ।

प्रकाशित मिति : July 7, 2019 at 6:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/