१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

मूल्य अभिवृद्धि कर (भ्याट) मा कानून व्यवसायीको सहमति

१८ असार, काठमाडाैँ । आर्थिक विधेयक २०७६ अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी व्यवस्थापन कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा जाने सहमति भएको छ । अर्थमन्त्रालयका अनुसार कानूनी परामर्श सेवा सम्बन्धमा संयुक्त कार्यदलमा नेपाल एशोसिएशनका प्रतिनिधिको उपस्थितिमा परामर्श भइरहेको र बारबाट प्राप्त सुझावलाई सकारात्मक रुपमा लिई कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा जाने सहमति भएको छ । रासस

प्रकाशित मिति : १८ असार २०७६, बुधबार १८:४५