२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

भारी वर्षाका कारण स्कुलकाे पर्खाल भत्किएसँगै २७ जनाकाे मृत्यु

१७ असार, मुंबई । मुंबईका केही इलाकामा तिन चार दिन देखी भरी वर्षा हुँदा २७ जनाकाे मृत्यु भएकाे छ ।  भारी वर्षाकाे कारण मुंबईकाे मलाडमा पर्खाल लड्दा १८ जनाकाे मृत्यु भएकाे छ भने कत्याणमा एक स्कुलकाे पर्खाल भत्किएर दुई घर पुरीएकाे छ । त्यसैगरी पुणेमा एक कलेजकाे पर्खाल भत्किदा  ६ जनाकाे मृत्यु भएकाे छ भने ४ जना घाइते भएकाे भारतीय मिडियाले जनाएकाे छ ।

 

 

 

 

 

 

प्रकाशित मिति : July 2, 2019 at 11:19 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/