२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

के बाध्यताले बाहुबलीकी आमा शिवगामी पोर्नस्टार बनिन् ? 


 १५ असार, काठमाडाैँ । राम्या कृष्णसेन जाे चलचित्र ‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी थिइन् उनी पोर्नस्टार बनेकी छन् । ‘बाहुबली’मा आमा शिवगामी देवी बनेकी राम्या रियलमा नभएर एक चलचित्रका लागि पोर्नस्टार बनेकी हुन् । फिल्ममा पोर्नस्टारको भूमिका निभाउन त्यति सहज नभएको बताउने राम्याले तामिल फिल्म ‘सुपर डिलक्स’ मा सो भूमिका निभाएकी छिन् । राम्याका अनुसार एक सिनका लागि उनले ३७ पटकसम्म रिटेक लिनुपरेको उनको भनाई छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार ०९:४४