३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

रोपाइँ रमिताः केटाको टाउकोमा र केटीको छातीमा पनि भयो धान रोपाइँ (रोचक तस्बीरसहित)

१५ असार, काठमाडाैँ । असार १५ र धान दिवसको नाममा किसानको खेतमा विकृति देखिएको छ । कतै केटीहरूले छातीमै रोपाइ गरेका छन भने कतै केटाहरूले टाउकोमै धान रोपेका छन । हामीले सामाजिक सञ्जालमा भाइरल बनेका १५ तस्बीर यहाँ प्रस्तुत गरेका छाैँ ।

प्रकाशित मिति : 22:48