१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

संसारकै सबैभन्दा ‘सेक्सी’ नर्स, हुन्छ पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन (फोटोफिचर )


२३ जेठ, काठमाडाैँ । ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण आउने गर्छन् । विश्वकै ‘सेक्सी नर्स’ को नाम पाएकी ती नर्सका फोटोहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन्।ताइवानकी २३ वर्षिया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी छिन् । इन्सटाग्राममा उनका फ्यानहरुको बाढी नै छ। ब्रिटिस अनलाइन साइट द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले समेत उनको फोटो प्रकाशित गरिसकेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार १०:५९

https://srdb.com.np/