२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

२२ जेठ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ कायम हुने निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : June 5, 2019 at 7:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/