३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

चर्चित अभिनेत्री बनिन् भिछु


२० जेठ, काठमाडाैँ । म्यानमारकी चर्चित अभिनेत्री तथा गायिका सोई प्याए थाजिन बौद्ध भिक्षुणी बनेकी छिन् । सबैले उनको भिक्षुणी स्वरुपको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै शुभकामना दिएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार ११:०२

https://srdb.com.np/