१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

कट्रिनाले जान्ह्वीको छोटो लुगा देखेर चिन्ता मानिन्


१९ जेठ, काठमाडाैँ । बलिउड अभिनेत्री कट्रिना कैफले जिममा जान्ह्वी कपुरको निकै छोटो लुगा  देखेर चिन्ता लाग्ने गरेको बताइन् । रिपोर्टका अनुसार कट्रिनाले यो बयान नेहा धुपियाको च्याट शो बिएफएफ विद वोगमा दिएकी हुन् । उनी त्यहाँ सेलिब्रिटी गेस्टको रुपमा पुगेकी थिइन् । नेहाले कट्रिनालाई त्यस्ता सेलिब्रिटीको नाम सोधिन् जसले जिम र वर्कआउट लुकको मामलामा हद पार गर्छन् ।

कट्रिनाले जिममा जान्ह्वीको निकै छोटो शट्स देखेर निकै चिन्ता लागेकाे बताएकी थिइन्  । उनी मेरै जिममा आउँछिन् । त्यसकारण हामी धेरैजसो सँगै वर्कआउट गर्छौं ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार ११:१२

https://srdb.com.np/