३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

नरेन्द्र मोदीले लिए प्रधानमन्त्रीको सपथ

१६ जेठ, काठमाडौँ । नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित भब्य समारोहमा मोदीले प्रधानमन्त्री पदको सपथ लिएका हुन् ।

प्रकाशित मिति : May 30, 2019 at 8:01 pm