२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

४२ वर्ष नाघेकी सुन्दरी ऐश्वर्य राय अझै एती कामुक देखिन्छिन् 


१२ जेठ, काठमाडाैँ । बलिउड नायिका तथा विश्व सुन्दरीको ताज जितेकी ऐश्वर्य राय बच्चन ४२ वर्ष नाघिसक्दा पनि अझै कामुक देखिन्छिन् । एक छोरीकी आमा समेत रहेकी  ऐश्वर्यको तेज अहिले पनि घटेको छैन । न त उनको शरीर भद्दा नै भएको छ । छोरी गर्भमा रहँदा उनको शरीर अस्वभाविक मोटाएको थियो । तर बच्चालाई जन्म दिइसकेपछि उनले शरीरलाई फेरी फिट राखिन ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार १७:४८

https://srdb.com.np/