३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

तीन वर्षे एलएलबीको प्रवेश परीक्षाका लागि फारम खुल्यो, यसरी भर्न सकिन्छ फारम (सूचनासहित)


२९ चैत, काठमाडाैँ । नेपाल ल क्याम्पसमा एलएलबी प्रथम वर्ष २०७५ मा भर्नाका लागि प्रवेश परीक्षाको फाराम खुलेको छ । क्याम्पस प्रमुख डा डिएन पराजुलीले एउटा सूचना जारी गर्दै प्रवेश परीक्षाका लागि फारम खुलेको जानकारी दिएका छन । प्रवेश परीक्षामा उत्तीर्णले मात्र भर्ना हुन पाउने भएकाले इच्छुकका र योग्यका लागि सूचना जारी गरेको जनाइएको छ ।

गत वर्ष अन्तिम पटक मात्र फाराम खुलेको भन्दै एउटै कक्षामा झण्डै ११ हजारले भर्ना गरेका थिए । यसपटक भने तीन वर्षे एलएलबीका लागि अागामी वैशाख २७ गतेसम्म प्रवेश परीक्षाको फारम भर्ना पाइने जनाइएको छ । यस्तो छ क्याम्सपको सूचना ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार २०:०३

https://srdb.com.np/