१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

विप्लव समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलानसहित २ जना पक्राउ


२९ चैत, हेटौंडा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बिहीवार राति हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका उनीहरुलाई पक्राउ गरेकाे जनाएकाे छ । प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन ।

 

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार ०९:४८

https://srdb.com.np/