१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

मलद्धारमा लुकाएर ल्याउँदै गर्दा ३ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ


२८ चैत, काठमाडौं । मलद्धारमा सुन लुकाएर ल्याउँदै गर्दा ३ किलोबढी सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन । त्रिभुवन विमानस्थलबाट झण्डै साढे ३ किलो बढी सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका हुन ।

फाइल तस्बीर ।

त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित उनीहरुलाई पक्राउ परेको हो ।

 

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार २०:२७

https://srdb.com.np/