१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

पब्जी खेलका कारण आत्महत्यासम्मको घटना घटेकाे भन्दै सरकारले नेपालमा लगायाे प्रतिबन्ध


२८ चैत, काठमाडौँ । पब्जी खेलका कारण आत्महत्यासम्मको घटना घटेकाे भन्दै सरकारले नेपालमा पब्जी खेलमाथि नै प्रतिबन्ध लगाएको छ । बिहीबारदेखि नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीखेलमाथि प्रतिबन्ध लगाएको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।

दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले उत्पादन गरेकाे याे खेल इन्टरनेटमा खेलिने अनलाइन हो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार १७:०६

https://srdb.com.np/