१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

गुल्मीमा भएको जीप दुर्घटनामा पूर्व सासंद रुद्रमणि भण्डारीकाे मृत्यु, अन्य ८ जना घाइते


२८ चैत, गुल्मी । गुल्मी जिल्लाको मुसिकाेट नगरपालिकामा भएको सवारी दुर्घटनामा परि पूर्व सासंदकाे मृत्युु भएको छ । मुसिकाेट नगरपालिका १ पाैदीअमराईमा लु१ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्काेट गाउँपालिका ५ निवासि पूर्व सासंद रुद्रमणि  भण्डारीकाे घटनास्थलमै मृत्युु भएको हाे । उनी नेपाली कांग्रेसका नेता समेत हुन ।

दुर्घटनामा परि मालिका गाउपालिका १ का राेशर विककाे पनि मृत्युु भएको छ । विहिवार विहान मालिका गाउपालिकावाट उक्त जिप वुटवलका लागि छुछेकाे प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन । जिप सडकवाट १ सय मिटरभन्दा तल खसेकाे छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार १०:४७

https://srdb.com.np/