१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

कांग्रेसका पूर्व सांसद समेत रहेका उद्योगी दिवाकर गोल्छाकोको अन्त्येष्टि आज

२८ चैत, काठमाडाैँ । नेपाली कांग्रेसका पूर्व सांसदसमेत रहेका उद्योगी दिवाकर गोल्छाको आज बिहीबार अन्त्येष्टि गरिने भएको छ ।उपचारका क्रममा भारतमा निधन भएका उद्योगी तथा पूर्व सभासद दिवाकर गोल्छाको आज अन्त्येष्टि गरिने भएको छ गर्न लागिएको हो ।

गोल्छाको अन्त्येष्टि बेलुकी ५ बजेपछि पशुपति आर्यघाटमा गरिने उनका स्वकीय सचिव रमेश दाहालले बताएका छन । गोल्छाको पार्थिव शरीर भारतबाट दिउँसो ३ बजे काठमाण्डौ ल्याइने र केहीबेर बुद्धनगरमा रहेको उनको निवासमा राखिनेछ । भारतको चेन्नईमा उपचारका क्रममा गोल्छाको मंगलबार राति निधन भएको थियो ।

प्रकाशित मिति : 10:14