१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

सशस्त्र प्रहरीका ५४ इन्सपेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)


२७ चैत, काठमाडाैँ । सशस्त्र प्रहरी बलका ५४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपीमा बढुवा)का लागि सिफारिस भएका छन । सशस्त्र प्रहरी बलको बढुवा सिफारिस समितिको बैठकको मंगलबारको निर्यण अनुसार बढुवा सिफारिस भएको समितिका सदस्यसचिव समेत रहेका डिअाइजी राजु अर्यालले जानकारी दिएका छन । बढुवा सिफारिसको एक नम्बरमा दीपक खनाल रहेका छन । त्यस्तै दुइ नम्बरमा वीरभद्रनाथ रहेका छन । ५४ नम्बरमा शंकरसिंह धामी परेका छन ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार ०६:०७

https://srdb.com.np/