१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

दोलखा केन्द्रबिन्दु बनाएर फेरी गयाे भूकम्प

२६ चैत, काठमाडौँ । मंगलबार दोलखा केन्द्रबिन्दु बनाएर फेरी भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर ५ मिनेट जाँदा ४.२ रेक्टरस्केलकाे भूकम्प गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ ।

प्रकाशित मिति : 15:55