८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

निजी क्षेत्रलाई देश समृद्ध बनाउने अभियानमा लाग्न प्रधानमन्त्री ओलीकाे आग्रह

२५ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई देश समृद्ध बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले देशलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएकाले विगतका गलत अभ्यास र परम्परालाई त्यागेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सक्रियताका साथ लागि पर्न पनि निजी क्षेत्रलाई आह्वान गरे ।

 

सोमबार नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभालाई काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अव अरुलाई दोष दिएर पन्छिने अवस्था सरकार र निजी क्षेत्र कसैलाई पनि नरहेको पनि स्पष्ट पारे ।

 

प्रकाशित मिति : 16:36