नुवाकोट तलाखुका एकै परिवारका ६ दिदीबहिनी प्रहरीमा
२३ चैत, नुवाकाेट । नुवाकाेटमा एकै परिवारकाे ६ जना दिदी बहिनी नेपाल प्रहरीमा छन् । छ जना दिदिबहिनी नै प्रहरीमा भन्दा अचम्म नलानग्ने कुरै भएन । दिदिबहिनीहरूमा गंगा अधिकारी गाैली (असइ) जमुना अधिकारी कार्की, बेली अधिकारी बस्नेत, तारा अधिकारी बाँस्ताेला (हवल्दार) दुर्गा अधिकारी ढकाल, विष्णुदेवी अधिकारी (जवान) रहेका छन् । हाल जमुना र विष्णु प्रहरीबाट अवकास पाएर अबुधावी प्रहरीमा कार्यरत छन् ।

प्रकाशित मिति : 17:23









