११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

सम्बन्धबिच्छेदका प्रमुख कारणहरू यस्ता छन् 

श्रीमान श्रीमतीको विभिन्न कारणले डिभोर्स हुने गर्दछ । केही यस्ता कारण पनि हुन्छन् जसका कारण श्रीमान श्रीमतीको सम्बन्ध एकाएक बिग्रिएर जाने गर्छ ।  डिभोर्स हुने प्रमुख कारणहरु यस्ता छन्ः

१. अविश्वास
२. धैरै नै तर्क वितर्क गर्नु
३. आवश्यकताभन्दा बढी आशा गर्नु
४. दमन
५. सानै उमेरमा विवाह गर्नु
६. समानता नहुनु
७. आफ्नो भुमिका विस्तारै हराएर जानु
८. आर्थिक पक्ष
९. कम्युनिकेशन ग्याप
१०. श्रीमान श्रीमतीको व्यक्तिगत र करिअरका उदेश्यहरु फरक हुनु

प्रकाशित मिति : April 5, 2019 at 5:59 pm