प्रहरी निरीक्षक पदकाे अन्तिम नतिजा सार्वजनिक, नुवाकाेटका कृष्ण गिरी एक नम्बरमा (सूचीसहित)
२१ चैत, काठमाडौँ । नेपाल प्रहरीकाे प्रहरी निरीक्षक पदकाे अन्तिम नतिजा सार्वजनिक भएकाे छ । प्रहरी प्रधान कार्यालयकाे भर्ना छनाेट विभागले आज प्रहरी निरीक्षककाे अन्तिम नतिजा सार्वजनिक गरेकाे हाे । १०८ जना सफल उम्मेदवारकाे नाम प्रकाशित भएकाे छ । जसमा नुवाकाेटकाे सूर्यगढी गाउँपालिका घर भएका किष्ण गिरीले एक नम्बरमा नाम निकाल्न सफल भएका छन ।

प्रहरी प्रधान कार्यालयले असाेज १५ गतेे विज्ञापन गरेकाे थियाे । सफल उम्मेदवारलाई अागामी वैशाख ५ गते सम्पर्क गर्न सूचनामा भनिएकाे छ ।
हेर्नुहाेस सूची






प्रकाशित मिति : 12:20







