हावाहुरी प्रभावितलाई सांसदको एक दिनको तलब दिने सांसद योगेश भट्टराईको प्रस्ताव
१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर नेकपा सांसद योगेश भट्टराईले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव राखेका छन् । भट्टराईले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेर पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका हुन् ।

प्रकाशित मिति : 13:59









