१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

चिनकाे दक्षिण पश्चिमी शहरमा ६.२ म्याग्नीच्यूडको भूकम्प गयाे

https://www.muktinathbank.com.np/online/loan-application

१७ चैत,बेइजिङ ।इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको थियो । भूकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थानीय प्रशासनले जानकारी सङ्कलन गर्न लागेको जनाएको छ ।

प्रकाशित मिति : March 31, 2019 at 1:49 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/