२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

गोपी बहूको हट तस्विर, तस्विर देख्दा शुभचिन्तक चकित


१६ चैत, भारत । स्टार प्लसको चर्चित सिरियल साथ निभाना साथियामा आदर्श बुहारीका रुपमा चिनिएी देवोलिना भट्टाचार्जीले आफ्नो  हट तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । देवोलिनाले साथ निभाना साथियामा आदर्श गोपी बहुको भुमिका निभाएकि थिइन् ।


देवोलिनाका हट तस्विरहरूबाट उनका शुभचिन्तक चकित परेका छन् । उनलाई सिरियलमा साडी सूट मा मात्र देखिएको थियो जस्लाई अधिकांशले रुचाएका पनि थिए । उनले हालै सेयर गरेको फोटोमा देवालिना धेरै नै हट र बोलड देखिएकि छिन् ।

 

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार २१:३७