१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

अख्तियारद्वारा वन कर्मचारी पक्राउ

१५ चैत, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले मोरङ जिल्लामा कार्यरत सहायक वन अधिकत सलाउद्दित अन्सारीलाई घुस लिएको आरोपमा रकमसहित आज पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय केराबारी मोरङमा कार्यरत अन्सारीलाई आज रु ३५ हजार रकमसहित डिभिजन वन कार्यालय विराटनगरको हाताभित्रबाट पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : March 29, 2019 at 4:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/