२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

 पादेकोमा २० करोड क्षतिपूर्तिकाे माग

१३ चैत, अष्ट्रेलिया । अष्ट्रेलियामा एक व्यक्तिले सहकर्मीले पादेकामा मुद्दा हालेका छन्  । अष्ट्रेलियाको मेलबर्नमा एकजना व्यक्तिले झण्डै २० करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गर्दै आफ्नै सहकर्मी विरुद्ध मुद्दा हालेका हुन् ।

प्रकाशित मिति : March 27, 2019 at 1:00 pm