डाेटीमा परेकाे असिनाले गहुँखेती र तरकारीबाली नष्ट गर्याे
१२ चैत, डाेटी । माैसम परिवर्तन भएसँगै देशका विभिन्न स्थानमा हल्का पानी परेकाे छ । डाेटीकाे सियल गाउँपालिकामा पानीसँगै असिना पनि परेकाे छ । असामान्य तरिकाले परेकाे असिना पानीले डाेटीका किसानले लगाएकाे गहुँखेती, तरकारी खेती तथा ताेरीबारीमा क्षति पुर्यायकाे छ । अचानक परेकाे असिनाले भित्र्याउने बेला भएकाे बाली नासहुँदा डाेटीका किसान चिन्तीत छन् ।

प्रकाशित मिति : 14:49









