१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

 जर्मनी जानुपर्ने विमान किन पुग्यो स्कटल्याण्ड ?

१२ चैत, लण्डन । लण्डन सिटी एयरपोर्टबाट जर्मनीको डुसेलडर्भका लागि उडेको ब्रिटिश एयरवेजकाे विमान स्कटल्यान्ड पुगेकाे छ । ‘फ्लाइट प्लान’मा भएको गडबडीका कारण पाइलट र चालक दलका सदस्यले इडिनबर्गका लागि नै उडान भर्नुपर्ने सोचेपछि यस्तो गल्ती हुन पुगेको बताइएको छ ।

पियोटर पोमिन्सकी, इम्पेरियल कलेज लण्डनका विद्यार्थीले सिएनएनसँगको कुराकानीमा आफ्नी प्रेमिका उक्त विमानको भएको बताए । विमानभित्रकी यात्री जाबोले सिएनएनसँगको कुराकानीमा विमानबाहिर पहाड देख्दा केही त गडबड छ भनेर सोचेको बताइन् । एजेन्सी

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलवार १०:१६