३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

गाेविन्द केसी कांग्रेस र युराेपियन युनियनकाे दलाल रहेकाे पुष्टि !

५ चैत, काठमाडौँ । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा गाेविन्द केसी नेपाली कांग्रेेेस र युराेपियन युनियनकाे दलल रहेकाे पुष्टि भएकाे छ । नेपाली कांग्रेस र युराेपियन युनिएनकाे एजेण्डा बाेकेर अनशनका नामम दालली गर्दै आएकाा केसी देशभित्र पुन: द्धन्द्धकाे खेती गर्न पाउनुपर्ने भन्दै युएनकाे दैलाेमा पुगेका छन ।

त्रिवि शिक्षण अस्पतालबाट तलब खानेर र अनेक स्वार्थसमूहकाे पछिलागेर आफैँ स्खलित हुँदै गएका केसी यसपटक कांग्रेसका केही नेता र युराेपियन युनियनकने दलाली गर्नेहरुकाे एजेण्डा बाेकेर ज्ञापनपत्रसहित युएनकने ढाेकामा पुगेका हुन । संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयमा ज्ञापनपत्र बााेकेर डा गोविन्द केसी दश वर्षे माओवादी द्वन्द्वको अवधिमा युद्ध अपराध, मानवता विरुद्धको अपराध लगायतका अन्य जघन्य वा गम्भीर अपराधका घटनाका दोषीलाई कारबाहीको माग गरेका छन ।

 

अस्पतालहरुलाई आन्दाेलनकाे केन्द्र बनाउने र कांग्रेसका एजेण्डा बाेकेर अनशनका नाममा गरिब निमुखाले पाउने उपचार सुविधाबाट बञ्चित गराउने काममा कीर्तिमान कायम गरेका केसी खाटा बसेको द्वन्द्वको घाउ किन काेट्याउन चाहन्छन् भन्दै सामाजिक सञ्जालमा उनकै समर्थकहरुले चर्को आलाेचना गरिरहेका छन ।

प्रकाशित मिति : 13:51