३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

उत्तेजक अन्तवार्ता दिएको आरोपमा मोडल परी तामाङ र युट्युव सञ्चालक राजकुमार कुँवर पक्राउ

५ चैत, काठमाडौं । फुल्चोकी मिडीया ग्रुप नाम गरेको एक युट्युव च्यानलमार्फत सामाजिक संजालमा उत्तेजक भिडियोको अन्तवार्ता दिएको आरोपमा मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई  सामाजिक मर्यादामा खलल पुर्याउने अन्तवार्ता दिएको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी प्रहरी परिसर टेकुले जनाएको छ ।

प्रहरीका अनुसार च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरिएकाे छ ।

प्रकाशित मिति : 20:46