१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

सशस्त्र प्रहरीका ३७ डिएसपी एसपीमा बढुवा (सूचीसहित)

५  चैत, काठमाडौँ । सशस्त्र प्रहरीका ३७ जना नायव उपरीक्षक (डिएसपी) उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।

सोमबार बसेको बढुवा समितिले ३७ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवाको सूची यस्तो छ 

प्रकाशित मिति : March 19, 2019 at 7:05 pm