३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

प्रचण्डकाे मृत्यु भैसक्याे,अब हजार पटक मार्दा पनि मर्दैनन्ः आदत आचार्य

३ चैत्र, काठमाडाैँ । एक जना सामाजिक संञ्जाल प्रयाेग कर्ताले प्रचण्डकाे मृत्यु भैसकेकाे बताएका छन् । सामाजिक सञ्जाल प्रयाेगकर्ता आदत आचार्यले आफ्नाे फेसबुक वालमा उक्त कुरा लेखेका छन् । उनले लेखेका छन् जुन दिन परिवर्तनका लागि भनेर शीरमा कफन बाँधेर निस्क्यो,उसै दिन देखि प्रचण्डको मृत्यू भईसक्यो । प्रचण्डकाे मृत्यु हाँस्यस्पद रहेकाे अभिव्याक्ति समेत दिएका आचार्यले भैरहेकाे प्रचण्ड अजम्बरी रहेकाे  पनि जनाएका छन् । नेपालको संविधानको घोषणासंगै प्रचण्ड यती अजम्बरी भई सक्यो कि हजार पटक मार्दा पनि मर्दैन। मार्ने दिवास्वप्न नदेखे हुन्छ । तर क्रान्ति भने जारी छ।

 

अदित अाचार्यकाे स्टाटस यस्ताे छः

प्रकाशित मिति : 12:48