१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

कोरियामा सुतेकै अवस्थामा मृत भेटिए धादिङका ठाकुर तामाङ

२ चैत्र, धादिङ ।  दक्षिण कोरियामा कार्यरत धादिङका ठाकुर तामाङ बुधबार सुतेकै अवस्थामा मृत भेटिएका छन् । इपियस कामदार रहेका तामाङ कोरियाको पहिलो ५ वर्षे कार्यकाल पूरा गरी दोस्रो पटक कोरिया आएका  बताइएको छ। मंगलबार साँझ सामान्य अवस्थामा सुतेका तामाङ बुधबार बिहान समयमा नउठेपछि हेर्दा सँगै बस्ने साथीहरुले उनलाई मृत अवस्थामा फेला पारेका थिए।

प्रकाशित मिति : March 16, 2019 at 7:07 pm