७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

विप्लवका पोलिटव्यूरो सदस्य जीवन्त ललितपुरबाट पक्राउ, प्रहरीले पुष्टि गर्न मानेन्

२ चैत्र, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य जीवन्त ललितपुरबाट गिरफ्तार भएका छन्। जीवन्तलाई शुक्रबार सादा पोसाकका प्रहरीले प्रक्राउ गरेका हुन ।

परिवारका अनुसार राति ८ बजेतिर गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ । तर, प्रहरीले भने पक्राउ परेको पुष्टि गर्न मानेको छैन । जीवन्त यसअघि पनि पक्राउ परेका थिए तर सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए ।

 

 

प्रकाशित मिति : 09:11