राष्ट्रपतिको रेड कार्पेटमा सर्प दाैडिएपछि…
१ चैत, काठमाडौं । न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अमेरिका भ्रमण पूरा गरL स्वदेश फर्किएकी छिन् । उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो ।

उक्त विच्छ्याइएको रेड कार्पेटमा सर्प दाैडन थाल्याे । केहिबेर दाैडेपछि सर्प आफैं एक छेऊतिर लाग्यो । त्यसको करिब ३० मिनेटपछि राष्ट्रपति भण्डारीको त्यहीँ स्वागत भयो ।
प्रकाशित मिति : 18:11









