१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

धादिङकाे नौबिसेमा सडकबाट ट्रक खस्यो, चालक घाईते

१ चैत्र, धादिङ । धादिङको नौबिसे स्थित भट्टामोडमा सवारी दुर्घटना हुँदा चालक घाईते भएका छन् । धादिङबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना १ क ५४५३ नम्बरको ट्रक सडकबाट करिव ५० मिटर तल खसेको ईलाका प्रंहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । यस बारेमा थप जानकारी आउन बाँकी  छ ।

प्रकाशित मिति : March 15, 2019 at 12:51 pm